आधिकारिक निकायबाट पैसा नपठाउँदा डुब्न सक्छ : कमल पौडेल, प्रमुख, आईएमइ लण्डन

अठार वर्षअघि विद्यार्थी भिसामा बेलायत छिरेका कलम पौडेल अहिले सफल व्यवसायी बनेका छन् । बाग्लुङको पयुँपाटामा जन्मिएका पौडेलले सन् २००३ देखि बेलायतमा रेमिट्यान्स्को व्यवसाय सुरु गरेका हुन् । उनले नेपालमा आइएमइ ग्लोबल बैंक, आइएमइ इन्सुरेन्सलगायत फाइनाइन्स, हाइड्रो पावरको क्षेत्रमा लगानी गरेका छन् । बेलायतको नेपाली समुदायबीच समाजसेवाको क्षेत्रमा सक्रिय पौडेल एसोसियसन अफ पेमेन्ट स्ट्युच्युुसन बेलायतको … Continue reading आधिकारिक निकायबाट पैसा नपठाउँदा डुब्न सक्छ : कमल पौडेल, प्रमुख, आईएमइ लण्डन